यदि तपाईँ अगाडि बढ्न सक्नुभएको छैन भने तपाईंको घमण्डलाई पछाडि राखेर अगाडि बढ्नुहोला यदि त्यो घमण्डलाई अगाडि भएको खण्डमा कहिले पनि तपौको काम सफल हुँदैन 🌹🌹
मान्छेको जीवन अगाडि बढाउनलाई के चाहिन्छ जस्तो लाग्छ तपाईलाई किनभने धेरै मान्छेको जीवन अन्योलमा बाँचेको छ। मित्रहरूको सुझावको लागि म धेरै आभारी छु।❤️❤️❤️
तपाईँलाई जीवन जिउनुको लागि के गर्नुपर्छ जस्तो लाग्छ? मेरो विचारमा लोभ लालच गमन सब देख्नुपर्छ जस्तो लाग्छ। मेरो विचारको कुरा त बनिहाल्यो तपाईंको विचारको कुरा कमेन्ट गर्नुस् है हजुर।👌👌